दुर्गा प्रसाईंको आन्दोलनमा राप्रपा कार्यकर्ताको उल्लेख्य सहभागिता, चारजना पक्राउ

काठमाडौं । दुर्गा प्रसाईंले सुरू गरेको नागरिक बचाऊ आन्दोलनमा राजावादी शक्ति राप्रपाका कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखिएको छ । पक्राउ परेका दुई दर्जन व्यक्तिहरूमध्ये राप्रपाका ४ जना छन् । राप्रपाले प्रसाईंको अभियानलाई समर्थन गर्ने वा नगर्ने विषयमा कुनै पनि आधिकारिक निर्णय लिएको थिएन । पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आन्दोलनप्रति […]