नयनराज पाण्डेको उपन्यास ‘लू’माथि फिल्म बन्ने

२६ फागुन, काठमाडौं । साहित्यकार नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’माथि फिल्म बन्ने भएको छ । कारो फिल्म्सले पुस्तकको सर्वाधिकार खरिद गर्दै यसमाथि फिल्म बनाउन लागेको हो । कम्पनीकी प्रबन्ध निर्देशक निशा खरेल र लेखक पाण्डेबीच बुधबार सर्वाधिकार खरिदसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । फिल्मको पटकथा स्वयं साहित्यकार पाण्डेले नै लेख्ने भएका छन् । इन्टरनेट कम्पनी […]

सम्बन्धित सामग्री

‘लू’ का निर्देशकमा प्रदीपको इन्ट्री

नयनराज पाण्डेद्वारा लिखित उपन्यास ‘लू’ माथि बन्ने फिल्मको निर्देशन प्रदीप भट्टराईले गर्ने भएका छन् । फिल्म निर्देशनको बिषयमा निर्माण कम्पनी कारो फिल्मस्का तर्फबाट निशा खरेल र निर्देशक भट्टराईबीच कागजी सम्झौता भएको छ । जसको जानकारी दिर्नेशक भट्टराईले सामाजिक संजाल मार्फत गराएका छन् ।‘जात्रा’, ‘शुत्रे गते’ र ‘जात्रै जात्रा’ गरी तीन सफल फिल्म दिएका भट्टराई अहिले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लिएर ‘महापुरुष’ निर्देशन गरिरहेका छन् । त्

‘लू’ को सुटिङ मंसिरमा

फिल्म ‘लू’ को सुटिङ आउँदो मंसिरबाट सुरु हुने भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको भगीनी संस्था कारो फिल्मस्ले फिल्म बनाउन लागेको हो । नयनराज पाण्डेद्वारा लिखित प्रसिद्ध उपन्यास ‘लू’ को बिषयमा फिल्म बन्न लागेको हो । फिल्मका लागि कारो फिल्मस्ले आधिकारिक अनुमति लिएको छ । कारो फिल्मस्ले फिल्मको संगीतका लागि कालीप्रसाद बास्कोटालाई जिम्मा दिएको छ । यस बिषयमा फिल्मका निर्माता निशा खरेल र कालीप्रसाद बास्कोटाबीच सोमबार सम्झौता भएको छ । फिल्मको कलाकार र प्राविधि

‘लू’ मा कालीको संगीत रहने

काठमाडौँ– लेखक नयनराज पाण्डेको उपन्यास ‘लू’ फिल्म आउँदो मङ्सिरबाट फ्लोरमा जाने भएको छ । निशा खरेल निर्माता रहेको फिल्मको पटकथा पुस्तक लेखक स्वयम् नयनराज पाण्डेले लेखिरहेका छन् । क्यारो फिल्म्सले निर्माण गर्ने भनिएको ‘लू’ का गीतलाई कालीप्रसाद बाँस्कोटाले तयार गर्ने भएका छन् । निर्माण कम्पनी र कालीबीच आइतबार सहकार्यको सम्झौता भएको हो । दुई गीत रहने […]

नयनराज पाण्डेको उपन्यास ‘लू’ को कथामा फिल्म बन्दै

लेखक नयनराज पाण्डेद्वारा लिखित उपन्यास ‘लू’ को फिल्म बन्ने भएको छ । कारो फिल्म्सका प्रबन्धक निर्देशक निशा खरेल र लेखकबीच उपन्यासको कपिराइट हस्तान्तरण गरिएको हो । चलचित्र लू को पटकथा लेखक पाण्डे नै हुन् । साथै, आगामी दिनमा कारो फिल्म्सले नेपालमा उच्चस्तर र ठुलो बजेटको चलचित्रहरू निर्माण गर्ने बताएको छ ।यस कम्पनीले अत्याधुनिक प्रविधिको फिल्मी सामग्रीहरु नेपालमा भित्र्याउने प्रबन्धक निशाले बताइन् । साथै, यसले नेपाली फिल्म जगतलाई अझै गुणस्तर बढाउने  र रोजगारी पनि सृजना गर्ने उन