सत्ता गठबन्धनको बैठकमा नीति कार्यक्रम र बजेटका बारेमा छलफल

सत्ता गठबन्धन आबद्ध दलका बीचमा बजेट पूर्वको छलफल, सरकारको वार्षिक नीति तथा कार्यक्रम, आर्थिक सर्वेक्षण र बजेटलगायत विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटलाई नतिजामुखी बनाउने विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । “आर्थिक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने, आर्थिक व्यवस्थापन …

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ। आज सत्तागठबन्धनको बैठक बस्दैछ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा साँझ ५ बजे बैठक बोलाइएको हो। आजको बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे छलफल हुने बताइएको छ।

सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ। सत्ता गठबन्धनको बैठक आज बस्दैछ। आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा नीति कार्यक्रम र सरकार विस्तारबारे छलफल हुनेछ। साथै, उपनिर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ।