बैंकहरूको बेसरेट ५१ प्रतिशतले बढ्यो - Karobar National Economic Daily

काठमाडौंः गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको आधार ब्याजदर ५१ प्रतिशतले वढेको छ । गत आवमा बैंकहरूको औसत आधार ब्यजादर ९.८ प्रतिशत रहेको पाइएको छ । यो दर अघिल्लो आवको तुलनामा…