काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगरगपालिकाको अधिवेशन १६ असोजमा हुँदैछ।यसअघि अन्य जिल्लामा पालिका अधिवेशन भए पनि काठमाडौंमा भने क्रियाशील सदस्यताको विवादले वडा अधिवेशन नै ढिलो (५ असोज) देखि सुरु भएको थियो।काठमाडौं महानगर सभापति पदका लागि प्रगतिमान रञ्जित र नीलकाजी शाक्यबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। १५ वर्षपछि अधिवेशन हुन लागेको काठमाडौं महानगरमा संस्थापन पक्षबाट रञ्जित र इतर पक्षबाट शाक्य चुनावी मैदानमा उत्रँदैछन्।११ औं महाधिवेशनबाट निर्वाचित महानगर सभापत