निर्वाचन आयोगको ‘बटमलाइन’ : ऐन फेर्नुपर्दैन, चुनाव जेठ ५ अगावै !

काठमाडौँ । स्थानीय तहको चुनाव गर्न संविधान र ऐन बाझिएकाले ऐन संशोधन गरेर मात्रै जेठ मसान्तभित्र चुनाव गर्ने गरी मिति तोक्ने सत्तारुढ दलको गृहकार्य भइरहेका बेला निर्वाचन आयोगले भने २०७९ साल जेठ ५ भित्रै चुनाव गर्नुपर्ने ‘बटमलाइन’ अघि सारेको छ । जेठ ५ भित्रै चुनाव सुरु गरे स्थानीय तह निर्वाचन ऐन समेत संशोधन गर्न नपर्ने आयोगका उच्च पदाधिकारीको भनाइ छ ।गत शनिबार बालुवाटारमा बसेको सत्तारुढ राजनीतिक दलको बैठकले अघिल्लो पटक तीन चरणमा फरक फरक मितिमा निर्वाचित भएका जनप्रतिनिधिहरूको पदावधि पनि

सम्बन्धित सामग्री

अष्ट्रेलियालाई एक खेल अगावै सिरिज

२१ माघ, काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले दोस्रो ओडीआई खेलमा वेस्टइन्डिजलाई ८३ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । योसँगै तीन ओडीआई खेलको सिरिजमा अष्ट्रेलियाले २–० को अग्रता लिएको छ । जितको लागि २५९ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ४३.३ ओभरमा १७५ रनमा अल आउट भयो । वेस्टइन्डिजका केसी कार्टीले ५१ बलमा २ […]

पाकिस्तानलाई दुई खेल अगावै सिरिज

एजेन्सी – पाकिस्तानले तेस्रो ओडिआई खेलमा न्युजिल्यान्डलाई २६ रनले हराउँदै दुई खेल अगावै सिरिज जितेको छ । पाँच खेलको ओाडिआई सिरिजमा पाकिस्तानले ३–० को अग्रता लिएको छ । जितको लागि २ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४९.१ ओभरमा २ सय ६१ रनमा अल आउट भयो । न्युजिल्यान्डका ओपनर टम ब्लन्डेलले ७८ बलमा ७ […] The post पाकिस्तानलाई दुई खेल अगावै सिरिज first appeared on Hamro Khelkud.

एक खेल अगावै रूपेश र सुजना च्याम्पियन

फिडेमास्टरद्वय रूपेश जैशवाल र सुजना लोहनी राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा एक खेल अगावै च्याम्पियन भएका छन्।...

भारतलाई एक खेल अगावै एकदिवसीय सिरिज

काठमाडाैँ- भारतले दोस्रो एकदिवसीय खेलमा जिम्बावेलाई ५ विकेटले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । हरारेमा शनिबार भएको खेलमा भारतले घरेलु टोलीलाई ५ विकेटले हराएको हो । यस जितसँगै भारतले ३ खेलको एकदिवसीय सिरिज एक खेल अगावै २–० ले जितेको छ । जितको लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको भारतले २५.४ ओभरमा […]

अन्तिम खेल अगावै भारतलाई सिरिज

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज भारतले जितेको छ । शनिबार राति भएको चौथो खेलमा घरेलु टोलीलाई ५९ रनले पराजित गर्दै भारतले सिरिज एक खेल अगावै जितेको हो ।भारतले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५ बल अगावै १ सय ३२ रनमा अलआउट भयो । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।दुई टोलीबीचको पाँचौं तथा अन्तिम टी-ट्वान्टी आइतबार हुनेछ ।

अष्ट्रेलियालाई दुई खेल अगावै सिरिज

एजेन्सी – घरेलु टोली अष्ट्रेलियाले श्रीलंकासँग पाँच टि२० आई सिरिज दुई खेल अगावै जितेको छ । मंगलबार तेस्रो टि२० आई खेलमा श्रींलकालाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले ३–० को अग्रता लिदै दुई खेल अगावै जितेको हो । १ सय २२ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया युवा ब्याटर […]

अष्ट्रेलियालाई दुई खेल अगावै एसेज ट्रफी

एजेन्सी – घरेलु टोली अष्ट्रेलियाले दुई खेल अगावै एसेज ट्रफी जितेको छ । तेस्रो टेस्टमा इंग्ल्यान्डलाई १४ रनको इनिङ अन्तरले पराजित गर्दै पाँट टेस्टको एसेज ट्रफी दुई खेल अगावै जितेको हो । एसेज ट्रफी विश्वकै एक प्रतिष्ठित टेस्ट सिरिजमा पर्दछ । अष्ट्रेलियाका डेब्यू खेल खेलेका तीव्र गतिका बलर स्कट बोल्यान्डको घातक बलिङसँगै इंग्ल्यान्ड दोस्रो इनिङमा […]

दशैँ अगावै कक्षा १२ को परीक्षा

स्थगित भएको कक्षा १२ को परीक्षा दशैँ अगावै हुन सक्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि अब दशैँ अगावै परीक्षा गराउन सकिने गरी तयारी गरेको बोर्डका अधिकारीहरूले जानकारी दिएका छन् ।

कक्षा १२ को परीक्षा दशैं अगावै

राष्ट्रिय  परीक्षा  बोर्डले  कक्षा  १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले   कोरोना   भाइरसविरुद्धको   खोप   लगाउने   वातावरण   बनेपछि   अब   दशैँ   अगावै   परीक्षा   हुन   सक्ने   अवस्था   सिर्जना   भएको   जानकारी   बोर्डका   अधिकारीहरूले दिएका छन् । ११  र  १२  हेर्ने  परीक्षा  नियन्त्रक

बन्द बाकस आइपुग्नु अगावै खबर नहुन सक्छ।

नदी नहुँदो हो त किनारासँगै बगर नहुन सक्छ, बन्द बाकस आइपुग्नु अगावै खबर नहुन सक्छ। लाग्यो पिएर तनाव कम गर्छु भन्नु पनि बेकार थियो , मदिरा लिनुको विकल्प कसैको अफर नहुन सक्छ।...