हेटौंडामा गठबन्धनको घोषणापत्र: विपन्न सुत्केरीलाई तीन महिनासम्म भत्ता

हेटौंडा– स्थानीय तहको निर्वाचनमा आफूहरू निर्वाचित भए विपन्न सुत्केरीलाई तीन महिनासम्म पाँच हजार मासिक भत्ता दिने गठबन्धन दलका उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका छन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनले आज प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गर्दै पोषण खानाका लागि रकम उपलब्ध गराउने जनाएकोे छ । प्रतिबद्धता पत्रमा हेटौँडा उपमहानगरपालिका क्षेत्रमा रहेको नदीको व्यवस्थापन गरिने, खोलामा अस्थायी […]