Use App
Read now
(current)
Download
कान्तिपुर
बैशाख २०८०
नेप्से पुनःसंरचना गर्न प्रस्ताव
सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुनःसंरचनाको प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । नेप्से पुनःसंरचनाको माग डेढ दशकदेखि उठ्दै आए पनि बल्ल प्रस्ताव अघि सारिएको हो ।
पूर्ण विवरण