ढुंगा–गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

ढुंगा, गिट्टी र बालुवा बेचेर व्यापार घाटा न्यूनीकरण गर्ने भन्दै सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा समावेश गरिएको कार्यक्रम तत्काल कार्यान्वयन नगर्न गराउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा नेतृत्वमा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले शुक्रबार अन्तरिम आदेश जारी गरेको हो । सरकारले […]

सम्बन्धित सामग्री