स्वास्थ्य बिमा गरेकाले पनि औषधि नपाएको गुनासो - Naya Patrika

नगरपालिकाले बजेट नदिँदा जिल्लाभर औषधि अभाव निःशुल्क औषधि र स्वास्थ्य उपचारमा नागरिकको सहज पहुँच पु-याउन सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम जिल्लामा प्रभावकारी बन्दै गएको छ । उपचारका वेला आर्थिक भार...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

स्वास्थ्य बिमा गरेकाले निःशुल्क औषधि नपाएको गुनासो

स्वास्थ्य बिमा गरेकाहरूले सरकारले निःशुल्क उपलब्ध गराउने औषधि नपाएको गुनासो गरेका छन् । स्वास्थ्य बिमा गरेकाहरूलाई राज्यले विभिन्न प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने गर्छ । तर, यहाँका सेवाग्राहीले पछिल्लो समय...

सरकारले समयमै दिएन पैसा, प्रभावहीन बन्दै स्वास्थ्य बिमा

काठमाडौं : स्वास्थ्य बिमाअन्तर्गत उपचार गरेको शोधभर्ना बापतको रकम नपाएको भन्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्वास्थ्य बिमा अन्तर्गतको सेवा १५ गतेबाट बन्द बताएको छ।प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सूचना जारी गर्दै स्वास्थ्य बिमामार्फत दिँदै आएको  ओपिडी, आकस्मिक सेवाहरू चैत १५ गते देखि बन्द हुने बताएका छन्।बिपी प्रतिष्ठान मात्रै हैन पछिल्लो समय स्वास्थ्य बिमामार्फत उपचार सेवा दिएका धेरै स्वास्थ्य संस्था तथा ठूला अस्पतालहरूले बिमामार्फत पाउने रकम नपाएक

रकम अभावमा स्वास्थ्य बिमा प्रभावित

सरकारले समयमा स्वास्थ्य बिमाको रकम उपलब्ध नगराउँदा मोरङका अस्पतालको स्वास्थ्य बिमा कार्यक्रम प्रभावित भएको छ । सरकारी अस्पतालले उधारोमा औषधि ल्याएर बिरामीलाई वितरण गरिरहेका छन् । निजी अस्पतालले पनि उपचार गराएबापतको करोडौं रुपैयाँ नपाएको गुनासो गरेका छन् ।

स्वास्थ्य बिमा गरे पनि सेवा नपाएको गुनासो, नगरप्रमुखले नै पाएनन् सेवा

सोलुखुम्बु : सोलुखुम्बुमा स्वास्थ्य बिमा गरे पनि सेवा नपाएको बिमितले गुनासो गरेका छन्। जिल्लामा स्वास्थ्य बिमा गराएबापत नियमअनुसार पाउनुपर्ने औषधि नपाएको उनीहरुको गुनासो छ। सेवा नपाउनेमा सर्वसाधारणदेखि जनप्रतिनिधिसमेत रहेका छन्।  सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले आफैँले स्वास्थ्य बिमाको शुभारम्भ गरे...