नवलपरासी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वी नवलपरासी क्षेत्र नं. १ उम्मेदवार डा.शशांक काेइराला प्रतिनिधि सभाका लागि विजयी हुनु भएकाे छ । डा.काेईराला नेकपा एमाले केन्द्रीय सदस्य कृष्ण प्रसाद पाैडेलसंग २ हजार २० मतकाे अन्तरमा विजयी हुनु भएकाे छ । निर्वाचन कार्यालय क्षेत्र नम्बर १ ले सार्वजनिक गरेकाे अन्तिम मत परिणाम अनुसार डा. काेईरालाले २७ […]
पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट लगातार चौथो पटक प्रतिनिधिसभा सदस्यमा विजयी कांग्रेस नेता शशांक कोइरालाले आफू दलको संसदीय नेता हुन उम्मेदवारी दिने र प्रधानमन्त्रीको दावी गर्ने बताएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पूर्वी नवलपरासी १ बाट लगातार चौथोपटकका लागि उम्मेदवार बनेका कोइराला एमाले उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गर्दै विजयी भएका हुन् । कोइरालाले २७,१२७ र पौडेलले २३,३०१ मत ल्याए । यसअघि पनि दुवैजना प्रतिस्पर्धी थिए । २०६४ देखि अहिलेसम्म कोइराला लगातार सांसद जित्दै […]
The post शशांक कोइराला लगातार चौथोपटक सांसद निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पूर्वी नवलपरासी १ बाट लगातार चौथोपटकका लागि उम्मेदवार बनेका कोइराला एमाले उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गर्दै विजयी भएका हुन् । कोइरालाले २७,१२७ र पौडेलले २३,३०१ मत ल्याए । यसअघि पनि दुवैजना प्रतिस्पर्धी थिए । २०६४ देखि अहिलेसम्म कोइराला लगातार सांसद जित्दै […]
काठमाडौं : कांग्रेसका पूर्व महाममन्त्री डा शशांक कोइराला पूर्वी नवलपरासी १ बाट निर्वाचित भएका छन्। कोइराला २७ हजार ६७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
कोइरालाका निकटतम् प्रतिस्पर्धी एमालेका कृष्ण पौडेलले २५ हजार ४७ मत पाए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३०५ मत ल्याउँदै तेस्रो स्थान बनाए।
कावासोती- नेपाली कांग्रेसका नेता एवं पूर्वी नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा. शशांक कोइरालाले कालीगण्डकी सभ्यतालाई नै सङ्कटमा पारी सुरु गर्न खोजिएको कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न नदिने बताएका छन्। चुनावी क्षेत्रअन्तर्गतका कार्यक्रमलाई सम्बोधन गर्दै उनले कालीगण्डकी डाइभर्सनले कालीगण्डकी सभ्यता नै सङ्कटमा पार्ने भएकाले यो डाइभर्सन परियोजना अगाडि बढ्न नहुने बताए। त्रिवेणी-देवघाट हुँदै […]
नेपाली कांग्रेसका नेता एवं पूर्वी नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा. शशांक कोइरालाले कालीगण्डकी सभ्यतालाई नै संकटमा पारी सुरु गर्न खोजिएको कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न नदिने बताएका...
कावासोती – नेपाली कांग्रेसका नेता एवं पूर्वी नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा शशाङ्क कोइरालाले कालीगण्डकी सभ्यतालाई नै सङ्कटमा पारी सुरु गर्न खोजिएको कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न नदिने बताएका छन् । चुनावी क्षेत्रअन्तर्गतका कार्यक्रमलाई सम्बोधन गर्दै उनले कालीगण्डकी डाइभर्सनले कालीगण्डकी सभ्यता नै सङ्कटमा पार्ने भएकाले यो डाइभर्सन परियोजना अगाडि बढ्न नहुने बताए […]
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्न नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला र उद्योगपति बिनोद चौधरीले एउटै निर्वाचन क्षेत्र रोजेका छन् । दुबै जनाले पूर्वी नवलपरासी (नवलपुर) को निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न आवेदन दिएको नेपाली कांग्रेस जिल्ला सचिव होमराज रानाभाटले जानकारी दिनुभयो । उक्त निर्वाचन क्षेत्रबाट डा. कोइरालाले ३ […]
नवलपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार बन्न नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला र उद्योगपति बिनोद चौधरीले एउटै निर्वाचन क्षेत्र रोजेका छन् । दुवै जनाले पूर्वी नवलपरासी (नवलपुर) को निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्न आवेदन दिएको नेपाली कांग्रेसका जिल्ला सचिव […]