प्रचण्डले आज ताप्लेजुङ र खोटाङमा सम्बोधन गर्ने

ताप्लेजुङ : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा चुनावी सभामा सम्बोधन गर्ने भएका छन्।सत्ता गठबन्धन ताप्लेजुङद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न दाहाल ताप्लेजुङ आउन लागेको जिल्ला निर्वाचन परिचालन समितिका संयोजक मिङ्मा डण्डु शेर्पाले जानकारी दिए। सदरमुकामस्थित तोक्मेडाँडामा आयोजित सभामा  नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा. गंगालाल तुलाधरलगायतले सम्बोधन ग