‘३० हजारको बाइक छ। एक हजार कसरी तिरौं सर?’
हातमा हेल्मेटम बोकेका एक युवक विशाल ट्राफिक प्रहरीसँगै प्रतिवाद गरिरहेका थिए। बा ३४ प ३४१८ नम्बरको पुरानो स्कुटर सडकको किनारा लगाइएको थियो।
हातमा रातो चिट बोकेका ट्राफिक प्रहरीले ‘नियम नै यस्तै छ’ भन्दै सम्झाइरहेका थिए। चिटमा हजार रुपैयाँको जरिवाना दस्तुर