आलोचकलाई साइबर सेना भनेकोप्रति माग्नेबुढाले गरे क्षमायाचना

काठमाडौं । हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढाले’ माफी मागेका छन् । केही दिनअघि एक सार्वजनिक कार्यक्रममा चलचित्र क्षेत्रमा ‘साइबर सेना’ सक्रिय भएको भएको अभिव्यक्तिका कारण आलोचित भएपछि उनले माफी मागेका हुन् । ‘एक कार्यक्रममा आबेगमा मैले “साइबर सेना” शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु । मेरो परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अबस्था फरक महसुस […]