सुनचाँदीको मूल्य घट्ने क्रम जारी

काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ । सोमबारबाट घट्न थालेको सुनचाँदीको मूल्य शुक्रबार पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९५ हजार ९ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ४ सयले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा […]

सम्बन्धित सामग्री

सुनचाँदीको मूल्य घट्ने क्रम जारी

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ । मंगलबारदेखि घट्न थालेको सुनचाँदीको मूल्यले बिहीबार पनि निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख १ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सय रूपैयाँले घटेर एक लाख १ हजार रूपैयाँमा कारोबार भइरहेको छ […]

सुनचाँदीको मूल्य घट्ने क्रम जारी, एकैदिन १ हजार रुपैयाँले सस्तियो सुन

वैशाख १५, काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य निरन्तर घटिरहेको छ । बिहीवार एकैदिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । यो दिन चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३२० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य घटेको छ । बिहीवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८८०।२४ डलर पुगेको छ । त्यसैगरी, बिहीवार अमेरिकी डलरको मूल्य पनि ओरालो लागेको छ । यो दिन एक अमेरिकी डलरको विक्रीदर १२२ दशमलव ७६ रुपैयाँ कायम भएको छ । बुधवार भने एक अमेरिकी डलरको विक्रीदर १२२ दशमलव ८४ रुपैयाँ रहेको थियो ।