काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले दिगो संरक्षणका लागि प्रकृतिमा आधारित समाधानलाई विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । चीनको बेइजिङमा अन्तरराष्ट्रिय बाँस तथा बेत सङ्गठन (इन्बार)को सचिवालयको मुख्यालयमा आयोजित इन्बार परिषद्को १३औँ बैठकको आज उनले अध्यक्षता गरेका थिए। उनले विश्वका जल्दाबल्दा चुनौती, जलवायु परिवर्तनका प्रभाव, जैविक विविधता संरक्षण, दिगो जीविकोपार्जन र हरित […]
तनहुँ –पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित दुई युवा पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवन
मकवानपुर । बागमती प्रदेश सभाको आज बसेको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्ध (कर प्रस्तावबाहेक) माथिको छलफल सकिएको छ । बैठकमा आन्तरिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले विधेयकबारेको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै वित्तीय अनुशासन कायम गरी प्रदेशका विभिन्न बहुवर्षीय योजना, भौतिक पूर्वाधार र कृषि उत्पादन गर्न तथा निजी क्षेत्रका उद्यमीलाई लगानी मैत्री […]
KATHMANDU: Stay informed with Nepal News’ daily evening briefing, covering the most significant developments from Nepal and around the world. From politics and economy to sports, entertainment, and culture, we bring you a concise summary of the day’s top stories. Prachanda Calls Baburam Bhattarai a National Joke: Maoist Center Chairman Pushpa Kamal Dahal ‘Prachanda’ has launched […]
काठमाडौं – आईसीसी विश्वकप लिग–२ को स्कटल्याण्ड सिरिज अघिको अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो जित निकालेको छ । बिहीबार भएको अभ्यासमा नेपालले ग्लोसेस्टरशायरविरुद्ध ७३ रनको सानदार जित हात पारेको हो । यसअघि नेपालले न्युपोर्ट क्रिकेट क्लब र मेरिलेबोन क्रिकेट क्लबलाई पनि सहजै पराजित गरेको थियो । आजको खेलमा टस हारेर पहिला ब्याटिङ […]