अभिनेत्री शिल्पा शेट्टी १० तस्बिरमा

एजेन्सी । उमेरले ४६ वर्षमा लागेपनि बलिउड अभिनेत्री शिल्पा शेट्टी अझैपनि उस्तै फिट र सुन्दरी देखिन्छिन् । सन् १९९५ जुन ९ मा कोलकताको मंगलोरमा उनको जन्म भएको हो ।

सम्बन्धित सामग्री

बलिउड अभिनेत्री शिल्पा शेट्टी घाइते, ६ हप्ता काम गर्न नसक्ने

बलिउड अभिनेत्री शिल्पा शेट्टी घाइते भएकी छन् । रोहित शेट्टीको आगामी वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’ को सुटिङका क्रममा घाइते भएको भारतीय सञ्चारमाध्यम नवभारत टाईम्सले जनाएको छ । उनको देब्रे खुट्टा भाँचिएको छ । अभिनेत्री शेट्टीले इन्स्टाग्राममा तस्वीर सेयर गर्दै आफ्नो अवस्था फ्यानसँग सेयर गरेकी छिन् । उनले तस्बिरसँगै खुट्टा भाँचिएको जानकारी दिँदै ६ हप्तासम्म […]

बलिउड अभिनेत्री शिल्पा शेट्टी घाइते

शिल्पाले हालै सामाजिक सञ्जालमा तस्बिर राख्दै आफ्नो खुट्टा भाँचिएको जानकारी दिएकी हुन्। तस्बिरमा उनलाई प्रशंसकहरूले चाँडै निको हुनु भनेर शुभकामना दिएका छन्।

सुपरवुमन शिल्पा शेट्टी र भाग्यश्रीका छोरा एउटै पर्दामा

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी र भाग्यश्रीका छोरा अभिमन्यु दसानी एउटै पर्दामा फिल्म ‘निकम्मे’ मार्फत देखिने भएका छन् । फिल्म ‘निकम्मे’को ट्रेलर भने सर्वजनिक भैसकेको छ । फिल्मको ट्रेलर पूरै मनोरञ्जनले भरिएको छ । त्यसैमाथि अभिमन्युको अभिनयलाई ट्रेलर मार्फतनै सबैले मन पराएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । फिल्ममा अभिमन्युले एक्सन हिरो बनेर कसरी […]

वेब सिरिजमा देखिँदै शिल्पा शेट्टी

बलिउड अभिनेत्री शिल्पा शेट्टीले ओटीटी प्याल्टफर्ममा डेब्यु गर्ने भएकी छिन्। रियालिटी शो लगायत धेरै फिल्महरुमा काम गरिसकेकी शिल्पा छिट्टै ‌ओटीटी प्याल्टफर्ममा देखिने भारतका स्थानिय संचारमाध्यमले उल्लेख गरेका छन्। उनले ओटीटीको वेब सिरिजको लागि तयारी पनि सुरु गरिसकेकी छिन्। जसमा उनको मुख्य भूमिका रहने बताइएको छ। शिल्पाको ओटीटी सिरिजको कथामा सुस्मिता…

‘च्याट शो’ मा शिल्पा शेट्टी हाँसेको देखेर युजरले भने, ‘लाज छैन ?’

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्राको पोनोग्राफी प्रकरणमा फसेपछि शिल्पामाथि धेरै प्रकारका प्रश्नहरु उठाइएको छ ।राजको विवादाले शिल्पाको व्यक्तिगत र व्यवसायिक जीवनमा पनि असर परेको छ । पतिको पोनोग्राफी केस चलिरहेको समयमा शिल्पा शेट्टी एउटा च्याट शोको प्रोमोमा देखिएकी छन् । उनी जेनिस सेक्युएराको टक शोमा क्रिकेटर बी यु निकसँग देखिएकी छन् । तर, शोको प्रोमो आएसँगै शिल्पामाथि विभिन्न प्रकारका प्रतिक्रिया जनाउन थालिएको छ ।यद्यपि, उक्त च्याट शोको शुटिङ राज कुन्द्रा पोनोग्राफी माम

शिल्पा शेट्टी र उनकी आमामाथि दुई करोड ठगी गरेको आरोप

काठमाडौं। भारतीय अभिनेत्री शिल्पा शेट्टी र उनकी आमा सुनन्दा शेट्टीमाथी दुई करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ। भारतको लखनउको विभूतिखण्ड प्रहरीमा ज्योत्सना चौहान र हजरतगन्ज प्रहरीमा रोहित वीर सिंहले शिल्पा र उनकी आमामाथि आरोप लगाएका हुन्। हाल मुम्बईबाट लखनउ गएको एक टोलीले शिल्पामाथि लागेको आरोपको बारेमा छानबिन गर्न थालेको छ।

बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनको आमामाथि करोडौं ठगीको आरोप

एजेन्सी। बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनको आमा सुनन्दा शेट्टीमाथि करोडौं रुपैयाँ ठगीको आरोप लागेको छ। उनीहरुविरुद्ध विभूतीखण्ड प्रहरी चौकीमा ओमेक्स हाइट्स निवासी ज्योत्सना चौहान र हजरतगन्ज प्रहरी चौकीमा रोहित वीर सिंहले छुट्टाछुट्टै उजुरी दिएका छन्। दुवै उजुरीमा शिल्पा र उनकी आमाले सैलुन र स्पा खोल्न कम्पनी खोलेको र उक्त कम्पनीको शाखा खोल्नको लागि आपूmहरुसँग करोडौं रुपैयाँ लिएको उल्लेख छ।

पति जेल परेपछि शिल्पा शेट्टी सुपर डान्सरबाट गायब, को आउला यो हप्ता ?

भारतीय टेलिभिजनको हिट डान्स रियालिटी शो सुपर डान्सर च्याप्टर ४ मा एक निर्णायक शिल्पा शेट्टी देखिन छोडेकी छन् ।  पति राज कुन्द्रा पोर्नोग्राफी केसमा फसेपछि शिल्पा शोमा देखिन छाडेकी हुन् । उनले शोमा विशेष शैली अपनाएर दर्शकहरूलाई मनोरञ्जन दिने गरेकी थिइन् ।  शोका निर्माताहरू शिल्पाको स्थानमा सेलेब्रिटीहरूलाई बोलाइरहेका छन् ।  अब नयाँ एपिसोडमा सोनाली बेन्द्रे र मौसमी चटर्जीलाई गेस्ट जजका रूपमा बोलाउने तयारी गरिएको बताइएको छ ।  यी दुवै अभिनेत्रीले आआफ्नो फिल्मको सुपरहिट गीतमा प्रस्तुति दिनेछन् । उ...

मास्क नलाउँदा ट्रोलको सिकार बनिन् शिल्पा शेट्टी

एजेन्सी। बलिउडकी अभिनेत्री शिल्पा शेट्टी मास्क नलगाएका कारण चर्चामा आएकी छिन्। १४ वर्षपछि कमब्याक गरेर नयाँ फिल्म ‘हंगामा २’मा अभिनय गरिरहेकी उनी फिल्म सेटबाट बाहिरिँदा मास्क नलगाएकाले चर्चामा आएकी हुन्। बैजनी रंगको ब्रालेट र खैरो रंगको छालाको लामो फिटेड स्कर्ट लगाएर फिल्म सेटबाट बाहिरिइरहेको एक भिडियो सामाजिक सञ्जालमा फैलिएपछि उनलाई ट्रोल गरिएको हो।

फिटनेसका लागि के गर्छिन शिल्पा शेट्टी?

बजारबाट कुनै पनि खानेकुरा खरिद गर्दा त्यहाँ दिइएका सामग्रीहरुको लेबल पढेर मात्र खरिद गर्नुपर्नेमा उनको जोड छ। उनी भन्छिन्, ‘खानेकुराबाट भाग्ने होइन। सही मात्रा मिलाएर सही खाना खानुपर्छ।’