एमाले अछाम अधिवेशनः अब निर्वाचन हुँदै

कल्पना बोहरा : अछाम, २६ पुस नेकपा (एमाले) अछामको आठाैँ अधिवेशनमा अझै मतदान भएको छैन । निर्वाचन कार्यतालिकाअनुसार सोमबार बिहान ८ बजे मतदान हुने समय तोकिएको थियो । सोमबार बिहान पुनः अर्को तालिका सार्वजनिक गर्दै दिउँसो सवा १२ बजेबाट मतदान हुने निर्वाचन अधिकृत कृष्ण प्रशाद ढुंगानाले जानकारी दिएका छन् । एमाले अछामको नयाँ नेतृत्वको लागि दुई […]