काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आज बिहीबार बिहानै धोबिखोला करिडोरको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ । अनुगमनका क्रममा मन्त्री झाँक्रीले भन्नुभयो, “करिडोरमा देखिएका समस्या समाधानमा तत्काल लाग्नुस्, म केहीदिनमा […]