काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस सांसद शंकर भण्डारीले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्। एमालेका उपमहासचिवसमेत रहेका गुरुङले शनिवार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका गुरुङलाई बर्खास्त गर्न माग गरेका हुन्। उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘देशको […]