देश बेरोजगार उत्पादन गर्ने कारखाना बन्यो : लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र पक्षधर राजनीतिक दलहरूले लोकतन्त्रको नामा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् । गणतन्त्र आएको १३ वर्ष भइसक्दा पनि युवाहरूलाई रोजगारी प्रदान गर्ने एउटा पनि काम गर्न नसकेको...