संसद् विघटन भइसकेपछि महाभियोग प्रस्ताव शून्यमा जान्छ, सर्वोच्च अदालत फर्कने नफर्कने चोलेन्द्रशमशेरले सोच्नु होलाः सांसद कृष्णभक्त पोखरेल

काठमाडौं, १ भदौ । नेकपा एमालेका नेता एवं सांसद कृष्णभक्त पोखरेलले संसद् विघटन भइसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग प्रस्ताव शून्यमा जाने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “कुनै पनि व्यक्तिमाथि उपर अभियोग लाग्दा २४ घन्टाभित्र काम थालनी हुन्छ । संसदको नियमावलीमा […]