गौर हत्याकाण्डमा पार्टीलाई निशाना बनाए गठबन्धन छाड्ने समाजवादीको चेतावनी

गौर हत्याकाण्डमा पार्टीलाई निशाना बनाए गठबन्धन छाड्ने चेतावनी जनता समाजवादीले दिएको छ।