नवौँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमका ७ सय बढी खेलाडी सहभागी हुने, खेलाडीको भत्ता बढाएर दैनिक २ हजार पुर्‍याइयो

कैलाली : आगामी महिना गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट ७ सय बढी खेलाडी सहभागी हुने भएका छन्। प्रतियोगिताका ३६ मध्ये ३३ खेलमा सहभागी हुने सुदूरपश्चिम प्रदेशले आफ्नो अन्तिम खेलाडी छनोटका लागि १ हजार २ सय ८३ पुरुष र ८ सय ७८ महिलालाई बन्द प्रशिक्षणमा बोलाइएको प्रदेश…

सम्बन्धित सामग्री

खेलकुदमय बन्यो पोखरा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा देशभरका ६ हजार एक सय दुई खेलाडी सहभागी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको शुक्रबार पोखरा रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । ओलम्पियन टीकाबहादुर बोगटीले दीप प्रज्वलन...

३९ वर्ष पछि पोखरामा राष्ट्रिय खेलकुद : ६ हजार बढी खेलाडी सहभागी हुने

पोखरा – राष्ट्रिय खेलकुद सुरु भएको ३९ वर्ष पछि दोस्रो पटक पोखरामा नवौँ राष्ट्रिय खेलकुदको आयोजना गरिएको छ। २०४० सालमा पहिलो संस्करणको आयोजना भएको पोखरामा यस पटक नवौँ राष्ट्रिय खेलकुद आयोजना गरियो। २०७७ फागुन २१–२७ सम्म गण्डकी प्रदेशमा हुने घोषणा भए पनि कोरोना महामारीका कारण ३ वर्ष पछि हुन लागेको नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपति […]

नवौँ राष्ट्रिय खेलकुद : गोरखामा बुद्धिचाल प्रतियोगिता सुरु

गोरखा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज बिहीवारदेखि गोरखामा बुद्धिचाल (चेस) प्रतियोगिता सुरु भएको छ । जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा र गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानाले गाेटी चालेर बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्नुभयाे ।   गोरखा क्याम्पसको सभा हलमा हुने प्रतियोगितामा सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र गैरआवासीय नेपाल सङ्घ गरी ११ टिमका खेलाडी सहभागी छन् । एउटा टिमबाट तीन पुरुष र तीन महिला गरी ६६ जनाले प्रतियोगितामा भाग लिएका प्रतियोगिताका...

नवौँ राष्ट्रिय खेलकुद : फितलो व्यवस्थापन, बन्द प्रशिक्षणबिना खेलाडी सहभागी हुँदै

सुदूरपश्चिम प्रदेशको प्रतिनिधत्व गर्दै गण्डकी प्रदेशको पोखरामा हुँदै गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी फितलो व्यवस्थापनका बीच सहभागी हुँदैछन् ।

नवौँ राष्ट्रिय खेलकुदमा डडेल्धुराका १३ खेलाडी सहभागी

काठमाडौँ,१४ असोज । गण्डकी प्रदेशको पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा डडेल्धुराका १३ खलाडीले खेल्न पाउने भएका छन् । सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै यहाँका १३ खेलाडी प्रतिस्पर्धा गर्न छनोट भएका हुन् । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि डडेल्धुराले १४ खेलमा सहभागिता जनाउने तयारी गरेका भए पनि १३ खेलाडी पाँच खेलका लागि छनोट भएका हुन् । […]

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : सुदूरपश्चिमबाट सात सय खेलाडी सहभागी हुँदै

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय बढी खेलाडी सहभागी हुने भएका छन् ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : सुदूरपश्चिमबाट सात सय खेलाडी सहभागी हुँदै

काठमाडौँ,२४ भदौ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय बढी खेलाडी सहभागी हुने भएका छन् । नवौँ राष्ट्रिय खेलकुदमा खेलाइने ३६ मध्ये ३३ खेलमा सुदूरपश्चिमले भाग लिने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम […]

राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन नपाएपछि तालाबन्दी

जुम्ला : जिल्ला खेलकुद विकास समिति जुम्लाको कार्यालयमा फुटबल खेलाडीले ताला लगाएका छन्। २१ भदौदेखि कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगितमा जुम्लाबाट खेलाडी सहभागी नगराएको विरोधमा कार्यालयमा ताला लगाएका हुन्।प्रेस विज्ञप्ति जारी गर्दै फुटबल खेलाडी भनेका छन्, ‘जुम्लाबाट फुटबल बाहेक अरू सबै खेलका प्रतियोगितामा खेलाडी सहभागी गराएका छन्।नवौँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगितमा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिको कार्यालयसँग चासो राख्दा पनि खेलाडी पठ