प्रधानमन्त्रीको भ्रमणमा विगतका सहमति कार्यान्वयन प्राथमिकता : राजदूत उपाध्याय :: Pahilopost.com

काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी भारत भ्रमणका अवसरमा विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनको विषयलाई प्राथमिकताका साथ उठाइने भएको छ।  ललितपुरमा शनिबार आयोजित साक्षात्कारमा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले विगतमा भएका सहमति कार्यान्वयनमा लैजाने विषयमा गम्भीरतापूर्वक छलफल गरिने बताए।  उनले भने,‘विगतमा भएका सहमति र समझदारी कुन अवस्थामा

सम्बन्धित सामग्री

निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको जनाएका छन् ।शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व आफू नेतृत्वको सरकारको काँधमा रहेको भन्दै निर्वाचन तयारीका काम गर्न सबै सरोकारवालालाई आग्रह गरेका छन् ।उनले कोरोना महामारी सामना गर्नका लागि खोप नै प्रभावकारी माध्