जोखिम न्यूनीकरणका लागि पूर्व तयारी समुदाय स्तरमै सचेतना अभिवृद्धि गर्न राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी समुदाय स्तरमै सचेतना अभिवृद्धि गर्न जोड दिनुभएकाे छ । विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायका विषयमा समुदाय स्तरमै सचेतना अभिवृद्धि गरिनुपर्ने उहाँले बताउनुभएको हाे । राष्ट्रपति भण्डारीले सातौँ भूकम्प स्मृति दिवसका अवसरमा आज (सोमबार) जारी गरेको सन्देशमा विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपाय समुदायस्तरमा पुर्याउन संघीय […]