जंगली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

काठमाडौं । जंगली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनकै सागर लामाको रहेका छन् । हिजो साँझ तीन जना साथीसहित घुम्न गएका सागर, कृष्ण लामा र शक्ति गुरुङलाई हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणमा परी बेपत्ता भएका सागरको आज बिहान मकवानपुरको मनहरी ६ खयरघारीमा शव फेला परेको जिल्ला प्रहरी […]