कोशी सरकार बिरुद्दको रिटमा सर्वोच्चको पूर्ण इजलाशमा सुनुवाइ शुरु

काठमाडौं । कोशी सरकारको वैधानिकता सम्बन्धि विवादमा सर्वोच्च अदालतको पूर्ण इजलाशमा सुनुवाइ भैरहेको छ । आज मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भैरहेको हो । हिजो सोमबार सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश गरेको थियो । उक्त आदेशसंगै मुद्दाको पेशी आजका लागि […]