२५ फागुन, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसन निर्माणको काम सन्तोषजनक नभएको पाइएको छ । नेपाल विद्युत प्राधिकरणले अनुगमनका क्रममा ठेक्का पाएका चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएको पाइएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार सबस्टेसन निर्माणस्थलको निरीक्षण गरी आगामी असारभित्र निर्माण सम्पन्न […]