राष्ट्रिय योजना आयोगले गत शुक्रबार त्रिवर्षीय मध्यमकालीन खर्च संरचना र आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रमको खाकासहितको बजेट तर्जुमासम्बन्धी मार्गदर्शन जारी गरेको छ । यी दुई दस्ताबेजमध्ये आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १६ खर्ब ८८ अर्बको सीमाभित्र रहेर सरकारलाई बजेट बनाउन दिएको सुझाव केही वस्तुपरक छ । अहिलेको अर्थतन्त्रको वास्तविक चित्र र आगामी […]