गण्डकी, ७ चैत । बढ्दो प्राकृतिक विनाशले चराचुरुङ्गीका आश्रयस्थल सङ्कटमा परिरहेको अवस्थामा पोखरा पंछी समाज भने चराहरूको संरक्षण गर्दै त्यसलाई पर्यटनसँग जोड्ने अभियानमा जुटेको छ । संकटापन्न अवस्थामा परेका गिद्धलगायतका पंक्षीहरूको संरक्षणमा निरन्तर जुटिरहेको समाज पोखरासहित समग्र गण्डकी प्रदेशमा चरा पर्यटनको विकासमा पनि उत्तिकै सक्रिय छ । चरा संरक्षण अभियान अन्तर्गत नेपाल चरा उत्सव (वर्ड […]
मध्यविन्दु (नवलपरासी), २९ माघ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा आयोजित दोस्रो नेपाल चरा उत्सव– २०८० दश बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । चराको प्राकृतिक बासस्थान संरक्षणसँगै पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले शुक्रबार सुरु भएको चरा उत्सव आइतबार सकिएको हो । उत्सवमा देशभरका चराविद्सँगै चरा संरक्षणमा सक्रिय सङ्घ, संस्था, विद्यार्थी एवं अनुसन्धानकर्ताको सहभागिता […]
कावासोतीमा आयोजित दोस्रो नेपाल चरा उत्सव-२०८० दश बुँदे घोषणा-पत्र जारी गर्दै सम्पन्न भएको छ । उत्सवले जलवायु परिवर्तन र बढ्दो विषाधिको प्रयोगले पशुपन्छीमा नकारात्मक असर परिरहेको निष्कर्ष निकालेको छ ।
मध्यविन्दु (नवलपरासी)- दोस्रो नेपाल चरा उत्सव यही माघ २६ देखि २८ गतेसम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा हुने भएको छ । चरा तथा तिनको बासस्थानको संरक्षण, जनचेतनासँगसँगै सरोकारवालालाई जीविकोपार्जनमा टेवा पुग्ने गरी चरा पर्यटनको विकास गर्ने उद्देश्यका साथ चरा उत्सव आयोजना गर्न लागिएको हो ।
तीन दिनसम्म कावास...
मध्यविन्दु नवलपरासी । दोस्रो नेपाल चरा उत्सव यही माघ २६ देखि २८ गतेसम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा हुने भएको छ । चरा तथा तिनको बासस्थानको संरक्षण, जनचेतनासँगसँगै सरोकारवालालाई जीविकोपार्जनमा टेवा पुग्ने गरी चरा पर्यटनको विकास गर्ने उद्देश्यका साथ चरा उत्सव आयोजना गर्न लागिएको हो । तीन दिनसम्म कावासोती नगरपालिका–१३ मा सञ्चालन गरिने उत्सवको मुख्य उद्देश्य […]