काठमाडाैं । सरकारले २५ औं भूकम्प दिवस देशभर सचेतनामुलक कार्यक्रम गरी मनाउने भएको छ । आज शहरी विकास तथा भवन निर्माण विभागले पत्रकार सम्मेलन गरी भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार भन्ने मूलनारा साथ दिवस मनाउन लागेको जानकारी दिएको हो । विभागले भूकम्पीय जोखिम न्युनिकरण तथा सचेतनाका कार्यक्रम गाउँपालिका, नगरपालिका, महानगरपालिका स्तरीय कार्यक्रम गरी देशव्यापी […]