रौतहटको गौर नगरपालिकामा एकीकृत समाजवादीको अग्रता, ईशनाथमा लोसपा अघि

वीरगंज : रौतहटको गौर नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता लिएको छ। गौर नगरपालिका वडा नम्बर १ को ५३९ मतगणना हुँदा एकीकृत समाजवादीका शम्भु साहले ३५४ ल्याएको छ। दोस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अजयकुमार गुप्‍ताले ८५ र तेस्रोमा रहेका नेपाली कांग्रेसका मोहनकुमार यादवले ५९ मत ल्याएका छन्। त्यस्तै, रौतहटकै…