पर्सा : मध्य तराईका डुबान प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत उपलब्ध गराउन वीरगञ्जबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गर्न थालिएको छ।
मध्य तराईका डुबान प्रभावित तीन जिल्लाका बाढीपीडितका लागि मंगलबार वीरगञ्जबाट– ९ हजार किलो राहत सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्लास्थित दैवीकप्रकोप उद्धार समितिले वीरगञ्जबाट संकलन गरेको