पेरुमा रेल दुर्घटना हुँदा एक जनाको मृत्यु

एजेन्सी । दक्षिणपूर्वी पेरुमा मालवाहक रेल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । रेल दुर्घटना परेर अन्य दुई जना घाइते भएका छन् । इन्काको राजधानी कुस्कोको ओलानटायटाम्बो माचु पिचु मार्गमा दक्षिणपूर्वी ट्रयाकमा पहिरो खसेपछि रेल पटरीबाट खेसको थियो । मृतक रेल ट्रेन प्रवन्धक रहेको बताइएको छ भने घाइतेमा चालक दलका सदस्यहरु रहेको बताइएको छ […]