अस्पताल तोडफोडमा संलग्न १० जना पक्राउ

बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज (सिएमसी) मा तोडफोड भएको छ। आक्रोशित आफन्तहरूको समूहले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) भित्रै प्रवेश गरेर तोडफोड गरेका हुन्।...