‘तुलना’ गरेर अनलाइनबाटै बीमा पोलिसी खरिद गर्न सकिने ‘ईबीमा’, केही घण्टामै क्लेम सेटलमेन्ट

प्रविधिको तीब्र विकाससँगै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्र डिजिटल हुँदै गइरहेका छन् । कोरोना महामारी पछि प्रविधिमैत्री सेवामा झन व्यापकता आएको छ ।  पछिल्लो समय बीमा क्षेत्र पनि प्रविधिमैत्री हुँदै गइरहेको छ । बीमाको प्रिमियम तिर्नेदेखि खरिद गर्नेसम्मका काम अनलाइनबाटै भइरहेका छन् । बीमा क्षेत्रलाई डिजिटल बनाउने अभियानमा ईबीमा डटकम पनि सक्रियरूपमा लागि परेको छ...