२ घार किनेर सुरु गरेको मौरीपालनले करोडपति

बेनी नगरपालिका–४,सिङ्गास्थित सुर्केमेलाका दिलबहादुर खत्रीले दुई घार किनेर मौरीपालन सुरु गरे। बि.स २०७३ सालमा म्याग्दीकै एक अगुवा कृषकबाट साढे ८ हजार लगानीमा किनेर ल्याएको मौरी धेरै समय बसेन, भागिहाल्यो।...