राउत क्षत्री सेवा समाजको शुभकामना आदान प्रदान : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । राउत क्षत्री सेवा समाज नेपालले आयोजना गरेको २०८१ सालको दिपावलीको शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । समाजका -

सम्बन्धित सामग्री

आजपाको दीपावली तथा छठ पर्वलक्षित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं,३० कार्तिक । पूर्व मन्त्री तथा सांसद प्रभु साह नेतृत्वको आम जनता पार्टीको शुभ दीपावली तथा छठ पर्वलक्षित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । आज रौतहटको माधवनारायण नगरपालिकाको मिठुअवामा शुभ दीपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष तथा पूर्व मन्त्री साहले जानकारी दिए । शुभकामना आदान प्रदान कार्यक्रममा सयौंको […]

नेपाल र चीनबीच कृषि सीप आदान-प्रदान हुने

नेपाल र चीनबीच कृषिसँग सम्बन्धित प्रविधि विकास तथा सीपको आदान-प्रदान गर्ने समझदारी भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र चीनको सिचुवान एकेडमी अफ एग्रिकल्चर साइन्स (सास)का बीचमा बिहीबार सहमति भएको हो । नार्कका कार्यकारी निर्देशक डा ध्रुवराज भट्टराई र सासका उपाध्यक्ष डा लेओ योङहङबीच प्रविधि विकास र सीप आदान–प्रदान गर्न समझदारी भएको हो […]

अंग्रेजी नयाँ वर्षमा सेल्सम्यान एसोसियसनको शुभकामना आदान प्रदान

अंग्रेजी नया वर्षको अवसरमा सेल्समेन  एसोसियसन नेपालले ललितपुरमा शुभकामना आदान प्रदान  कार्यक्रम सम्पन्न गरेको छ ।  उक्त कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता लक्ष्मण पन्तले सबै संगठनहरु समावेशी बनाउनुपर्ने बताए ।  माओवादी आन्दोलनले सबै जाति,

आयात निर्यातका सूचना आदान-प्रदान गर्नेबारे तीन विभागबिच सम्झौता

काठमाडौँ । आयात निर्यातका सूचना तथा व्यापारिक गतिविधि आदान-प्रदान गर्ने सम्बन्धमा आन्तरिक राजस्व विभागले भन्सार विभाग र राजस्व अनुसन्धान विभागसँग सम्झौता गरेको छ । काठमाडौँमा जारी आन्तरिक राजस्व विभागको व्यवस्थापन गोष्ठीका अवसरमा बुधबार यस्तो सम्झौता भएको हो । विभागका अनुसार व्यापारिक गतिविधि एवम् आयात–निर्यात लगायत सूचना आदान प्रदान गर्ने सम्बन्धमा आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश […]

आयात निर्यातका सूचना आदान-प्रदान गर्नेबारे तीन विभागबीच सम्झौता

आयात निर्यातका सूचना तथा व्यापारिक गतिविधि आदान–प्रदान गर्ने सम्बन्धमा आन्तरिक राजस्व विभागले भन्सार विभाग र राजस्व अनुसन्धान विभागसँग सम्झौता गरेको छ ।

अमेरिकासँग बन्दी आदान प्रदान गर्न इरान तयार

काठमाडौँ- इरानले अमेरिकासँग बन्दीहरु आदान प्रदान गर्न तयार रहेको जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ताले आफ्नो मुलुक अमेरिकासँग बन्दी आदान प्रदान गर्न तयार रहेको जनाएका हुन् । इरानी समाचार संस्था इस्नासँगको कुराकानीका क्रममा इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले आफूहरु अमेरिकासँग बन्दीहरु आदान प्रदान गर्न तयार रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इस्नासँगको […]

मौसमी सूचना आदान-प्रदान गर्न नेपाल र बंगलादेश सहमत

१२ साउन, काठमाडौं । नेपाल र बंगलादेशबीच मौसमी सूचना आदान प्रदान गर्ने सहमति भएको छ । बंगलादेश र नेपालका मौसमी राडरहरुको सूचना एक अर्कालाई आदान प्रदान गर्न समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गर्ने निर्णय भएको हो । यसअनुसार जल तथा मौसम सम्बन्धी तथ्यांकहरू अब नेपाल र बंगलादेशले नियमित आदान प्रदान गर्नेछन् । काठमाडौंमा बिहीबार बसेको नेपाल र […]

नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

नेपाली जनप्रगतिशील मञ्च जापानले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । मञ्चको संस्कृति, पर्यटन तथा अतिरिक्त विभागले आइतबार टोकियोस्थित शिनओकुवोमा शुभकामना साँझ -२०७९ तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो।कार्यक्रममा सहभागीहरुले मन्तव्य राख्दै नयाँ वर्षको शुभकामना आदान-प्रदान गरेका थिए । उनीहरूले प्रवासमा रहेर पनि पार्टी संगठनलाई आसन्न स्थानीय तह निर्वाचनमा आ-आफ्नातर्फबाट पार्टीलाई सहयोग गर्न आग्रह गरेका थिए ।पार्टीको प्रवास समन्वय समितिका सदस्य ड

जापानमा जनप्रगतिशील मञ्चको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

जनप्रगतिशील मञ्च जापान गुम्मा-तोचिगी क्षेत्रीय कमिटी अंग्रेजी नयाँ वर्षको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्मपन्न गरेको छ ।  २०२१ डिसेम्बर ३१ का दिन गुम्माकेनको तातेबायासी सीमा सो कार्यक्रम सम्पन्न भएको हो।उक्त कार्यक्रममा गुम्मा-तोचिगीका नव निर्वाचित सल्लाहकार र कार्यसमिति२०२१-२०२३ का पदाधिकारीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको गुम्मा-तोचिगी क्षेत्रीय कमिटीका उपाध्यक्ष बिमन किरातीले जानकारी दिए । कार्यक्रममा जनप्रगती़शील मञ्च जापानका ईन्चार्ज रामहरी पुडासैनी मञ्चका नेताहरु हवल