एजेन्सी, २६ पुस । अनुहारमा चाउरी तथा धर्साहरु बुढ्यौलीको संकेत हो । जसलाई रोक्न सम्भव छ भनी हामी अनुमान गर्न सक्छौ । तर पछिल्लो समयमा धेरै मानिसहरुको अनुहारमा समय अगावै बुढ्यौली देखिन थालेको छ । यो समस्या बढ्नुमा तपाइको केहि बानी पनि हो, जसमा धेरै पटक हामी ध्यान दिदैनौ वा टाढै रहन्छौ । त्यसैले आज […]