काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले नेपालसँग दौत्य सम्बन्ध भएका मुलुकहरुसँग श्रम सम्झौता गरी नेपाली श्रमिकहरु जान पाउनुपर्ने मान्यतामा सरकारले काम गरिरहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१ औं स्थापना वार्षिकोत्सव कार्यक्रममा बोल्दै श्रम मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय धेरै देशहरुमा नेपाली […]