प्रवासी मजदूरलाई सहयोग गर्न मञ्चद्वारा एक करोडको कोष स्थापना, हेल्प डेस्क पनि राख्ने

काठमाडाैं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले विभिन्न देशमा मजदुरी गरिरहेका नेपालीहरुलाई आइपर्ने आकस्मिक समस्यामा सहयोग गर्न राहत कोष स्थापना गर्ने भएको छ । फेबु्रअरी १०–११ मा मलेसियाको राजधानी क्वालालम्पुरमा बसेको कमिटीको वैठकले एक करोड रुपैयाँको कोष खडा गर्ने निर्णय लिएको हो । उक्त कोष सञ्चालनका लागि एक महिनाभित्र कार्यविधि निर्माण गर्नका लागि कमलमणी गुरागाईंको […]