सिमकोट – आरसिसी नहर भएको सिँचाइ कुलो निर्माणले किसानलाई खेतीमा सहजता हुनका साथै उत्पादनमा वृद्धि भएको पाइएको छ। आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने किसानलाई सिँचाइ कुलो निर्माण कार्यले आवश्यक परेका बेला खेतमा सिँचाइ गर्न पाइएकाले उत्पादन बढेको हो। ताँजाकोट गाउँपालिका– ५ का किसान भरत बुढाले सिँचाइ कुलो निर्माणले खेती गर्न सजिलो र आवश्यक परेका बेला […]