‘बुचा नरसंहार’ : पुटिनमाथि युद्ध अपराधको मुद्धा चलाउन आह्वान

अमेरिकी राष्ट्रपति जो बाइडेलने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधमा मुद्धा चलाउन आह्वान गरेका छन् । रुसी सैनिकहरुले युक्रेनमा युद्ध अपराध गरेको आरोपका सन्दर्भमा थप प्रमाणहरु बाहिर आउँदै गएका बेला अमेरिकी राष्ट्रपति बाइडेनले मुद्धा चलाउनका लागि माग गरेका हुन् । युक्रेनको राजधानी किएभ नजिकैको बजार बुचामा रुसी सैनिकले सर्वसाधारणको हत्या गरेर शव सडकमा अलपत्र छोडेको […]