म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग निर्माण भएको छ । नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य हो । पदमार्ग बनेपछि झरना अवलोकन गर्न आउने पर्यटकलाई आवतजावत गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकार र अन्नपूर्ण गाउँपालिकाको रु २७ लाख बजेटमा उपभोक्ता समितिमार्फत […]
Kathmandu. The Education and Human Resource Center, under the Ministry of Education and Sports, has integrated non-formal education data into the Integrated Educational Management Information System (EMIS).The center, which updates all data from pre-primary to grade 12 twice a year, has now started collecting non-formal education data as well. Center Director Madhav Prasad Pokharel stated that all local levels and community learning centers have been notified via correspondence to enter and update the details of non-formal education and lifelong learning data collected so far.According to the 'Educational Information, 2081' published by the Ministry, there are two thousand 151 community learning...
१ जेठ, काठमाडौं । नवलपुरको कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा भाले गैंडा मृत फेला परेको छ ।
स्थानीयले आज बिहान भिम बहादुर दर्जीको मकैबारीभित्र मरेको गैंडा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार …