काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय कार्यालय भवन भदौ ६ गतेसम्म नभत्काउन अदालतले आदेश दिएको छ। उच्च अदालत पाटनले धुम्बाराहीस्थित पार्टीको कार्यालय ६ गतेसम्म नभत्काउन आदेश दिएको हो। कार्यालय विद्युत प्रसारण लाइनको मुनि रहेकाले तीन दिनभित्र हटाउनुपर्ने भन्दै काठमाडौं महानगरपालिकाले गत साउन १२ गते माइकिङ गर्दै निर्देशन दिएको थियो। राप्रपा कार्यालय भत्काउन महानगरले साउन १५ मा […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय भवन अनधिकृत भन्दै महानगरले हटाउन माइकिङ गरेको छ । काठमाडौँ महानगरपालिका-४ धुम्बाराहीमा रहेको राप्रपाको कार्यालय विद्युत् प्रसारण लाइनमुनि रहेकाले हटाउन निर्देशन गर्दै माइकिङ गरेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार विद्युत् प्रसारण लाइनमुनि रहेका संरचना हटाउन माइकिङ गरेर जानकारी दिन सुरु गरिएको छ । […]
१३ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय भवन अनधिकृत भन्दै महानगरले हटाउन माइकिङ गरेको छ । काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा रहेको राप्रपाको कार्यालय विद्युत प्रसारण लाइनमुनि रहेकाले हटाउन निर्देशन गर्दै माइकिङ गरेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार विद्युत प्रसारण लाइनमुनि रहेका संरचना हटाउन माइकिङ गरेर जानकारी दिन सुरु गरिएको […]