अमेरिकन आइडलको उपविजेता बने दिवेश पोखरेल

काठमाडौं :  नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बनेका छन्। उनी टप टुमा पुगेर उपाधि जित्न भने सकेनन्।   दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन्।  फाइनल राउण्डमा  भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भइन्। दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो। उनी ...

सम्बन्धित सामग्री

चितवनको लाइम एण्ड लेमन मा ‘अर्थर गन’, २ घण्टा प्रस्तुति दिने

७ भदौ, चितवन ।अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडल २०२० का उपविजेता ‘अर्थर गन’ (दिवेश पोखरेल)ले नेपालका विभिन्न सहरहरूमा प्रस्तुति दिने भएका छन्  । अर्थरलाई बियर ब्रान्ड टुबोर्गले गत साता ‘होम कमिंग अर्थर गन’ नाम दिएर सांगीतिक यात्राका लागि नेपाल भित्र्याएको हो । अंग्रेज़ी गायनमा संसारभर युवामाझ परिचित अर्थरलाई टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको […]

टुबोर्गको पहलमा अमेरिकन आइडलका उपविजेता आर्थर गन् नेपाल आउँदै

काठमाडौं । सन् २०२० मा भएको अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’ का उपविजेता आर्थर गन् भनी चिनिने गीतकार, संगीतकार तथा गायक दिवेश पोखरेल नेपाल आउने भएका छन् । डेनिस बियर ब्राण्ड टुबोर्गको पहलमा यही महिना उनलाई नेपाल ल्याइने घोषणा भएको हो । आर्थरले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान लगायत नेपालका विभिन्न सहरमा...

अमेरिकन आइडल स्टार आर्थर गन नेपाल आउँदै

गत २०२० मा भएको अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’ को उपविजेता रहेका ‘आर्थर गन’ दिवेश पोखरेल यही महिना नेपाल आउने भएका छन् । आर्थरले काठमाडौँ, पोखरा, चितवन, बुटवल, धरान लगायत नेपालका विभिन्न सहरहरूमा प्रत्यक्ष साङ्गीतिक प्रस्तुति दिनेछन् । सन् २०२० मा अमेरिकी गायन रियालिटी शो “अमेरिकन आइडल १८औं सिजन” को एक हिस्सा बनेपछि आर्थर गनको लोकप्रियता निकै बढ्यो । प्रायः दर्शकहरूले उनलाई उनको अमेरिकन आइडल अडिसनबाट चिन्न सक्छन् जहाँ उनले बब डिलनको गर्

अमेरिकन आइडलको उपविजेता बने दिवेश, कसले जित्यो उपाधि ?

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने ...

नेपाली मुलका दिवेश अमेरिकन आइडलमा उपविजेता | Nagarik News - Nepal Republic Media

अमेरिका- नेपाली मुलका दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उपविजेता भएका छन्। टप दुईमा पुगेर मतका आधारमा उनि बाहिरिएका छन्। अमेरिकन आइडल भने २१ बर्षकी जस्ट साम बनेकी छिन्। आजको भएको शोमा टप फाइभमा पुगेका उनी भोटिङ मार्फत टप टुमा पुगेका थिए।

अमेरिकन आइडलको उपविजेता बने दिवेश

५ जेठ, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी सो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौती पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने । आज भएको …