माधव नेपालले किन गरे गठबन्धन छाड्ने कुरा ?

काठमाडौं, २२ पुष । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभामा आफूले भनेजति सिट नदिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग आक्रोश पोखेका छन् । उनले सत्ता गठबन्धनमा ३ सिट मागेका थिए । तर, सत्ता गठबन्धनमा भएको सहमतिअनुसार नेपालको पार्टीले दुई सिट पायो । गठबन्धनमा आफूहरुले भनेजति सिट राष्ट्रियसभामा नपाएपछि अध्यक्ष नेपालले गठबन्ध नै छाड्नेगरि पार्टीभित्र […]

सम्बन्धित सामग्री

कारागारमै पुगेर माधव नेपालले भेटे रेशम चौधरीलाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हत्याको अभियोगमा जेलमा रहेका रेशम चौधरीसँग भेट गरेका छन् । शुक्रबार डिल्लीबजार कारागार पुगेर अध्यक्ष नेपालले नागरिक उन्मुक्ति पार्टीका नेतासमेत रहेका चौधरीलाई भेटेका हुन् । अध्यक्ष नेपालका अनुसार भेटमा चौधरीले आफूमाथि राजनीतिक व्यवहार नरिएको गुनासो गरेका थिए । सरकारले छाड्ने सहमति गरेपनि अहिलेसम्म कार्यान्वयन नगरिएको चौधरीको दुखेसो...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। घोषणाको हप्ता दिनमै वामदेव गौतम पार्टीबाट निष्कासित भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ एयरपोर्ट बनाएरै छाड्ने उद्घोष गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले मल ल्याउने भन्दै सरकारले किसानलाई अल्मल्याएको आरोप लगाएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशमा पर्यटन विश्वविद्यालय आवश्यक रहेको बताएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठनबन्धनको निर्णयबिना मुख्यमन्त्री फेरबदल नहुने स्पष्ट पारेका छन्।

माधव नेपालले पार्टी छोड्छन् भन्ने सोचेको पनि थिइनँ : उपाध्यक्ष ज्ञवाली

रौतहट : नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान गठबन्धन सरकार निकम्मा सरकार भएको बताएका छन्। शनिबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले यस्तो बताएका हुन्।अर्थतन्त्र डामाडोलदेखि देशका हितविपरीत काम बाहेक अरू केही गर्न नसकेको उपाध्यक्ष ज्ञवालीले बताएका छन्। अर्को प्रसंगमा उपाध्यक्ष ज्ञवालीले माधव नेपालले एमाले पार्टी छाड्ने कुरा आफूले सोच्नै नसकेको बताए।१५ वर्ष एमाले पार्टी हाँकेका नेता नेपालले पार्टी छोड्लान् भन्ने कुनै कल्पना