काठमाडौँ – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदा गुम्नेभन्दा बढी फाइदा लिने गरी तयारी भइरहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सले १६ औं पञ्चवर्षीय योजना र सन् २०२६ मा अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि विषयक छलफल कार्यक्रममा उनले अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदा धेरै गुम्ने भने पनि […]