काठमाडौं । नेकपा एमालेका सांसद हेमराज राईले भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा निर्माणाधीन तल्लो इर्खुवा जलविद्युत आयोजनाको सुरूङ खन्ने कार्य तत्काल रोक्न माग गरेका छन् । बुधबार सदनमा बोल्दै उनले सुरुङले आयोजना क्षेत्रका बस्तीमा रहेका आदिवासीको हक अधिकारसमेत वञ्चित गरेको भन्दै ध्यानाकर्षण गराए । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका भएर बग्ने इर्खुवामा दुईवटा जलविद्युत आयोजनाको काम […]